May 8, 2021

पोखरामा मतदान स्थल नजिकै बम विस्फोट

मंसिर १४ पोखरा ः

पोखराको नयाँबजार स्थित नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीय प्रत्यक्षदर्शीले वताए ।

वम विस्फोटपछि केहीबेरका लगि नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलको मतदान स्थगित भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बम विस्फोट बारे कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*