May 6, 2021

सात महिनामा १४ हिमाल चढेर कीर्तिमान

कार्तिक १३ काठमाडौ: ७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढेर निर्मलले बनाए कीर्तिमान नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् ।

उनले यी विभिन्न महीनामा विभिन्न हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् ।

अन्नपूर्ण, नेपाल, २३ अप्रिल

धौलागिरी, नेपाल, १२ मे

कञ्चनजंघा, नेपाल, १५ मे

सगरमाथा, नेपाल, २० मे

लोत्से, नेपाल, २२ मे

मकालु, नेपाल, २४ मे

नन्गा पर्वत, पाकिस्तान, ३ जुलाई

गशरब्रुम १, पाकिस्तान, १५ जुलाई

गशरब्रुम २, पाकिस्तान, १८ जुलाई

केटू, पाकिस्तान, २४ जुलाई

ब्रोड पिक, २६ जुलाई

चो ओयू, चीन, २३ सेप्टेम्बर

मनास्लु, नेपाल, २७ सेप्टेम्बर

शिशापाङ्मा, चीन, २९ अक्टोबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*