November 28, 2021

मनाङमा अमेरिक पर्यटकको मृत्यु ।

कार्तिक २ मनाङ
मनाङ मा पर्यटकको मृत्यु भएको छ ।

मनाङ जिल्ला डिस्याङ गाउँपालिका ७ टंकीमनाङ स्थित मनाङबाट थोरङला पासको लागी टेकिङ गर्दै गएका एक अमेरिकन नागरीक पास पोर्ट नंं. ६४६०२७४५ बर्ष ६५ का Stephen Vaughn S. Smith हृदयघातको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*