May 12, 2021

पोखरा लेकसाइड स्थित एक गेष्टहाउसमा पर्यटक मृत्य अवस्थामा फेला

कार्तिक २ पोखरा :

पोखरा लेकसाइड Street न. २ मा रहेको एक मा लामो समय देखी एक्लै बस्दै आएका जर्मन नागरिक वर्ष ७६ का KARL HEINJ SCHICKEL मृत्य अवस्थामा फेला परेका छन् ।

बिहान अबेर सम्म नउठेकोले गेष्ट हाउसका साहुजी गई हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ उनले प्रहरीलाई खबर गरेका थिए ।

थप अनुसंधानको लागी प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*