
कार्तिक २ पोखरा :
पोखरा लेकसाइड Street न. २ मा रहेको एक मा लामो समय देखी एक्लै बस्दै आएका जर्मन नागरिक वर्ष ७६ का KARL HEINJ SCHICKEL मृत्य अवस्थामा फेला परेका छन् ।
बिहान अबेर सम्म नउठेकोले गेष्ट हाउसका साहुजी गई हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ उनले प्रहरीलाई खबर गरेका थिए ।
थप अनुसंधानको लागी प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ ।
Leave a Reply