July 24, 2021

फेवाताल बचाउ अभियान

असोज १४ पोखरा,
फेवाताल सरसफाईमा सामाजीक सञ्जालमा भेटीएको यि विभिन्न तस्वीरहरु जस्ताको तस्तै :

नेपाली सेनाका जवानहरु फेवाताल सफाईमा
लायन्स कल्बको पोशाकमा पत्रकार कञ्चन थापा फेवाताल सफाईमा
पर्यटक पनि फेवाताल सरसफाइमा सहभागि
युवाहरु फेवाताल सरसफाईमा सक्रिय
पोखरा वडा नं. ६ का वडा अध्यक्ष जगत बहादुर पहारी तथा वडा सदस्य हरि पहारी सयुक्तरुपमा
फेवाताल सफाईमा
महीला पर्यटन व्यावसायी मञ्चका सदस्यहरु फेवाताल सफाई गरे पछि फोटो खिच्दै
पश्चिमाञ्चल होटल संघकी कोषाध्यक्ष पार्वती पाण्डे फेवाताल सफाईमा
वि वाई सि कल्वका युवाहरु फेवाताल सफाइमा
आमा समुहका सदस्य फेवाताल सफाइमा
विभिन्न लयान्स कल्वका सदस्यहरु फेवाताल सफाइमा
करोडौको फेवातालको जलकुम्भी फाल्ने मेसिन
रेम्बो चिल्ड्रन होम बैदामकी सञ्चालीका तथा होमका बालबालिकाहरु फेवाताल सफाईमा
विभिन्न संघ सस्थाका ब्यक्तिहरु फेवाताल सफाईमा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*