May 12, 2021

पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा पर्यटक घाइते

साउन २९ पोखरा :

पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङमा सवार चिनिया नागरिक घाईते भएकी छन् । सराङ्गकोटबाट उडेको प्याराग्लाइडिङ्ग पोखरा १८ खहरे स्थित ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । घाइतेलाई उपचारको लागि मेट्रोसिटि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*