September 26, 2021

क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका कोरियन नागरिक पक्राउ

साउन ७ पोखरा

क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका एकजनालाई पोखराको लेकसाईडबाट प्रहरीले पक्राउ गरिएको छ ।
घरघरमा पुगेर धर्मको बारेमा प्रचार गर्दै हिडिरहेको अवस्थामा कोरियन नागरिक ७२ बर्षका युसुङ चो पक्राउ परेका हुन् ।


उनी विगत ४ बर्षदेखि नेपालमै बस्दै आएका प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
कञ्चनपुर, कोहलपुर हुँदै उनी पछिल्लो दुई महिनादेखि पोखराको सिमलचौर चर्चमा बस्दै आएका प्रहरीले जनाएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*