May 12, 2021

भ्रमण वर्ष प्रदेश समिति गठन : मुख्यमन्त्री संरक्षक (नामावली सहीत)

जेष्ठ २८ काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरको निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरेको छ । प्रदेशस्तरीय समितिमा मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरिएको हो ।

१) प्रदेश १ मा १७ जना
२) प्रदेश २ मा १९ जना
३) गण्डकी प्रदेशमा २२ जना
४) प्रदेश ५ मा २६ जना
५) कर्णाली प्रदेशमा १६ जना र
७) सुदूरपश्चिम प्रदेशमा १८ जना सदस्यीय रहने गरी समिति गठन गरिएको विज्ञप्तीमा उल्लेख छ।


भ्रमण वर्ष २०२० सुरु हुन ६ महिना मात्र बाँकी रहेका बेला सरकारले प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन भएको हो ।

नामावली यस प्रकार छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*