September 26, 2021

अव २ दिन बाँकी

जेष्ठ २२ पोखरा

अव २ दिन बाँकी

पोखरा महानगरपालिकाले फेवाताल संरक्षणमा ऐतिहासिक फैसला गरेको आज १४ दिन भैसकेको छ । सूचना निकालेरै ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थायी संरचना १५ दिनभित्रमा हटाउन आदेश दिएको हो ।

यस पल्ट पनि फेवाातालको मापदण्डको बारेमा हेरफर गरीयो भने कहील्यै सफल होला भन्न सकिएला जस्तो लागेको छैन भनेर विभिन्न संघसस्थाले जानकारी दिएका छन भने उता फेवातालको मापदण्ड हटाउन महानगर तयार अवस्थामा रहेको पाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*