May 12, 2021

प्रधानमन्त्री ओलीका तिन कार्यक्रम पोखरामा

जेष्ठ १८ पोखरा
प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार पोखरा आउँदै छन् ।
ओलीले पोखराको लेकसाइडमा निमार्ण भएको एक होटल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसै गरि नेपाल स्काउटको आयोजनामा पोखरामा हुने प्रथम राष्ट्रिय रोभर मुट ९ युवा सम्मेलन० मा सहभागीता जनाउने छन् ।

त्यसै गरि शनिबार नै पोखरामा प्रधानमन्त्री ओलीले रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानको घोषणा गर्ने कार्यक्रम रहको छ ।
तीन वटै कार्यक्रमा सहभागी भएर ओली काठमाडौं फर्किने कार्यक्रम रहेको सुरक्षा निकायले जानकारी दिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*