September 26, 2021

होटल प्रतिनिधि समाज पोखरामा राजकुमार गुरूड़

बैशाख, ७ पोखरा

होटल प्रतिनिधि समाज पोखराले नयाँ नेतृत्व चयन गरेको छ समाजको १८औं साधारण सभा तथा १०औं अदिवेसनबाट राजकुमार गुरूड़ अध्यक्ष पदमा सर्वसमत चयन भएका छन् तेसै गरी बरिष्ट उपाध्यक्ष पोष्ट बहादुर पाण्डे , प्रथम उपाध्यक्ष नारायण हरि पौडेल, महा सचिव मोतिराम पौडेल, सचिव सहदेवमान पोख्रेल ,कोषाध्यक्षमा सन्तोष देवकोटा र सह कोषाध्यक्षमा श्याम राना चयन भएका छन् ।

तेसै गरी सदस्यहरूमा नवराज खड्का , बिष्णु पहारी ,अनिल गुरूड़, निश्चल राना मगर,सुनिल भुतेल र थमान सिंह खडका चयन भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*