September 26, 2021

लुक्लामा विमान दुर्घटना

लुक्ला ०१ बैशाख : सोलुखुम्बु – लुक्लामा समीट एअरको विमान दुर्घटनामा परेको छ । लुक्ला विमानस्थलबाट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेको नाइन एन ए एम एच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
जानकारी : उज्यालो सहकर्मी सुवास दर्नाल लुक्लाबाट ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*