December 4, 2021

ने बि संघ ले लगायो गाडीमा आगो

माघ १९ पोखरा
पोखराको मासबारमा गुडिरहेको एक सरकारी गाडीमा अज्ञात समुहले आगो लगाएका छन् । आगोलागिबाट गाडी ध्वस्त भएको छ ।
पोखरा महानगर पालिकाको गाडीमा आगजनि गर्ने ५ विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेल, नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेललाई पक्राउ गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*