May 12, 2021

चरक हस्पिटलमा डाक्टरले पत्रकार माथी हातपात

पोखरा, २५ पुस ।
फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनार माथि भएको दुव्र्यवहार र हातपातप्रति नेपाल पत्रकार महासंघ खेद प्रकट गर्दछ ।

चरक मेमोरियल अस्पतालमा भएको विवादका बारे समाचार संकलनका लागि गएका पत्रकारद्धयलाई अस्पतालका निर्वतमान कार्यकारी अध्यक्ष तथा प्राध्यापक डा. बद्री पौडेलले हातपात र दुव्र्यवहार गरेको तथा क्यामेरा तोडफोड गर्ने प्रयास गरेकाले दोषीलाई कारवाहीको माग गरिएको छ ।

 पत्रकारमाथि भएको अभद्र व्यवहार सह्य नभएको र प्रशासनले दोषीलाई कानुन अनुसार कारवाही गरि निर्भिकताका साथ समाचार संकलन गर्ने वातावरण बनाउन विज्ञप्तीमा माग गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*