September 26, 2021

पर्यटन गन्तव्य पहिचान कार्य सुरु : नेपाल पर्यटन पत्रकार महासंघ

कार्तिक १० पाल्पा

समृद्धिका लागि पर्यटन सञ्चार अभियानले एक हजार पर्यटकीय गन्तव्य पहिचान गर्न सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल पर्यटन पत्रकार महासंघले गन्तव्य पहिचान कार्य सुरु गरेको हो

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने एक सय गन्तव्य पत्ता लगाउने लक्ष्य राखेको नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्माले महासंघ मार्फत् एक हजार गन्तव्य पहिचान गरेर सरकारलाई बुझाउने अभियान सुरु गरिएको बताए उनले कर्णाली प्रदेशका साथै अर्घाखाँची जिल्लाबाट अभियानको सुरुवात गरिएको बताए नेपालमा गत वर्ष ५० लाख आन्तरिक पर्यटक एक ठाउँबाट अर्को ठाउँमा घुम्न निस्किएका थिए लाख ४० हजार सय १८ पर्यटक नेपाल भित्रिएका थिए,’ उनले भने, ‘अतिथि देवो भव सुरु गरिएको भ्रमण वर्ष २०२० मा २०११ को जस्तो अवस्था आउन नदिन सबै सरोकारवालाहरुको ध्यान जान जरुरी त्यसैले सबै प्रदेश तथा जिल्लाबाट पर्यटकीय गन्तव्यहरु पहिचान गर्न लागेका छौं सन् २०१९ मा सय ६० करोड मानिसहरु विश्व भ्रमणमा निस्कँदैछन् फ्रान्स, संयुक्त राज्य अमेरिका, स्पेन, चीन, इटाली, टर्की, बेलायत, जर्मनीबाट धेरै पर्यटक भ्रमण निस्कने तथा पुग्ने गर्दछन् पर्यटनमा नेपाल सय ८५ देशहरुमा सय २४ औं देशमा पर्दछ अहिलेसम्म नेपाल भित्रने पर्यटकले सरदर ५४ अमेरिकी डलर प्रतिदिन खर्च गर्छ बढीमा १३ दिन नेपाल बस्न सक्ने अवस्था अब यसलाई बसाई लम्ब्याउने ६५ डलर प्रतिदिन खर्च गर्न सक्ने गरि विकास हुन आवश्यक रहेको अभियानकर्मीले बताएका छन्

नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्माले पर्यटन विप्रेषणको विकल्प भएको बताए उनी भन्छन्, ‘विदेशमा गएर रेमिट्यान्स भित्रिने मानसिकता सरकार सञ्चालनमा रहेकाहरुको यसरी देश समृद्ध बन्न सक्दैन देशमै पर्यटनको विकासबाट विकास सम्भव हुन्छ नेपालको प्रदेश नं। मा बुद्धदेखी युद्धसम्मको पर्यटन अभियान सञ्चालन गर्न सकिने पर्यटन साक्षात्कार कार्यक्रममा बताईएको उनीहरुले पर्यटनको प्रशस्तै सम्भावना रहेको प्रदेश तथा जिल्लाका स्थानीय तहहरुले योजनावद्ध रुपमा विकास गर्न नसकिएको गुनासो गरेका हुन्

इतिहास विद् निर्मल श्रेष्ठले सबै जिल्ला स्मार्ट सिटी बन्न नसक्ने बताउँदै पाल्पालाई हेरिटेज सिटी बनाउन सकिने बताए श्रेष्ठले नेपालमा पर्यटनको सम्भावना भनेरमात्र विकास हुन नसक्ने बताए उनी भन्छन्, ‘अब बुद्ध नेपालमा जन्मिएको लेखेर हुने अवस्था छैन, बुद्ध भारतमा जन्मिएको होईन भन्ने भन्न लेख्नु आवश्यक संसार बदलेर होईन बनाएर विकास गर्न सकिने प्रदेश का प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले बताएका छन् उनले परजिवी सोंचका कारण पर्यटनको प्रशस्त विकास गर्न नसकिएको बताए इतिहास कतिदिन बेच्ने हो रु अब हाम्रो प्रणाली, सोंच तथा जीवनशैलीमा क्रमभङ्गताको आवश्यकता , प्रदेशसभा सदस्य घर्तीले भने नेपालमा सय २० तारे होटलहरु छन् सय ८५ स्तरीय होटल तथा सय ७१ होमस्टे छन् नेपालमा जम्मा ३२ हजार पर्यटक एक रात बस्न सक्ने क्षमता रहेको

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*