May 6, 2021

फ्रान्सेली नागरीक नदिमा डुवि मृत्यु

कार्तिक ६, पोखरा
मनाङको नासु गाँउपालिका १ दिरान तालमा फ्रान्सेली नागरीक नदिमा डुवि मृत्यु भएको छ ।
अन्दाजी ६० वर्षको पुरुष व्यक्ति अचानक लड्न जाँदा मर्स्याङदी नदिमा डुवेर मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*