May 6, 2021

म्याग्दीमा ५० वर्षिया महिला बलात्कार

असोज १५ पोखरा

मालिका गाउँपालिका १  म्याग्दी बस्ने ५० वर्षिया एक महिला बलात्कार भएकी छीन् ।

सोही स्थान बस्ने २१ वर्षको गोबिन्द पुनले महिलालाइ बलात्कार गरेको प्रहरीले जनाएको छ । महिलाको घरमै गई जबरजस्तीकरणी गरेको र तेसवारे अनुसन्धान भैरहेको प्रहरीले ले जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*