September 26, 2021

पोखरामा एक युवती मृत अवस्थामा फेला !

प्रतीकात्मक तस्बिर

भाद्र २८, पोखरा:  पोखरा महानगरपालिका-२४ पामे घर भई पोखरा -६  जरेवरमा डेरा गरी बस्दै आएकी २५ बर्षीया माया बोधी लामा  पोखरा- १७ रातो पहिरोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत २५ गतेदेखि बेपत्ता भएकी लामा रातो पहिराको कुलोमा मृत भेटिएकी प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*