May 12, 2021

यति एयरलाइन्सको विमान दुर्घटना, सबै यात्रु सकशुल

भाद्र १६ :    यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेको छ । घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनायो । विमानका यात्रु सकुसल रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*