July 24, 2021

तनहुँमा पेट्रोल बोकेको लोड ट्याङ्कर पल्टीयो

पोखरा १३ असार  : तनहुँमा पेट्रोल बोकेको लोड ट्याङ्कर पल्टेको छ तनहुँको भानु नगरपालिका ३ खहरे स्थीत डुम्रे ( बेशीशहर सडक खण्डमा डुम्रेबाट बेशीशहर लम्जुङतर्फ जादै गरेको ना ७ ख ५२२३ नम्बरको पेट्रोल बोकेको लोड ट्याङ्कर सडकको बायाँ साईडमा अन्दाजी २ मिटर तल खेतमा पल्टिएको हो ।

घटनास्थलमा प्रहरी  गई चालकलाई  नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको  प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*