September 26, 2021

सिटी टुर गाईड एसोसियसन पोखरामा कृष्ण भारती

रोहीत वस्नेत
पोखरा २० जेष्ठ ः  सिटि टुर गाईड एसोसियसन पोखराले कृष्ण भारतीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

जसमा उपाध्यक्ष दिनेश गौतम, सचिव निर्मला सुवेदी, सहसचिवमा कृष्ण शर्मा तथा कोषाध्यक्ष दिपेन्द्र पौडेल चयन भएका छन् ।  यस्तै सदस्यहरुमा गोविन्द अधिकारी, दर्शन पौड्याल, रामकृण तिमिल्सिना र रमित देवकोटा चयन भएका छन्  ।

शनिवार केदारेश्वर मन्दिरको परिसरमा भएको भेलाले सल्लाहाकारहरु राजु तिमिल्सिना, कृष्ण गुरुङ, आकाश लामिछाने, युवराज अधिकारी, सालिकराम तिमिल्सिना र विजय केसी चयन गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*