September 27, 2021

बुद्धम् शरणम् गछ्यामी (आज २५६२औं बुद्ध जयन्ती )

लुम्विनि १७ बैशाख आज २५६२औं बुद्ध जयन्ती, वैशाख शुक्ल पूर्णिमाको दिनलाई प्रत्येक वर्ष भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरीन्छ ।

आजभन्दा २५६२ वर्ष पहिले इसापूर्व ५६३ अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा भगवान् गौतम बुद्धको जन्म भएको थियो ।

रानी मायादेवी र राजा शुद्धोधनको पुत्रका रुपमा भगवान् गौतम बुद्धको जन्म भएको हो । भगवान् गौतम बुद्धले  पीपलको रुख मुनि वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गर्नुभएको थियो ।

नेपाल सरकारले यो दिन सार्वजनिक विदा दिने गर्दछ ।

गौतम बुद्धले शान्ति, अहिंसा, दया, माया र करुणा दिएका छन ज’न यो समाजमा अति नै सान्दर्भिक भएको छ ।आजको दिन लुम्विनि ठुलो मेला लाग्ने गर्दछ । किराँत समुदायहरुले यस पर्वलाइ उधौली पर्बको रुपमा मनाउँछन् । बुद्धम् शरणम् गछ्यामी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*