August 5, 2021

फेवातालमा एक महिला मृत अवस्थामा फेला

पोखराको फेवातालमा आइतबार  एक महिला मृत अवस्थामा फेला परेकी छन्

मृत्यु हुनेमा स्याङ्जाको पुतलिबजार नगरपालिका हरिपाला घर भई पोखराको सृजनाचोक बस्ने ३५ बर्षीय  सबिता पोखरेल रहेको प्रहरीले जनाएको   स्थानियहरुले पोखरा लेखनाथ महानगरपालिका फेवाताल स्थित बाराही घाटमा  महिलाको शव  देखेपछी  प्रहरीलाई खबर गरेका थिए पोखेरललाई मृत  अवस्थामा तालबाट झिकिएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए

पोखेरलको मृत्यु कसरी भयो  भन्ने बारेमा  अनुसन्धान भइरहेको उपरीक्षक बस्यालले  बताए उनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखीएको प्रहरीले जनाएको

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*