
रोहीत वस्नेत
१७ फागुन पोखरा ः रंगहरुको महानपर्व होली वसन्त ऋतुको सुरुवातसँगै आपसी मेलमिलाप तथा भाइचाराको सम्बन्ध सन्देश लिएर फागु पूर्णिमाको शुभअवसर पारी पर्यटन प्रवद्धनको लागी पोखरामा रहेका पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरु पश्चिमाञ्चल क्षेत्रीय संघ (नाटा),रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान), महिला पर्यटन व्यवसायी मञ्च लगायत विभिन्न क्रियाशिल पर्यटन संघ संस्था, पर्यटन व्यवसायीहरुले विभिन्न कार्यक्रमका साथ उल्लासपूर्ण बातावरणका साथ होली पर्व मनाए । होलीमा नेपाली युवा, युवती लगायत विभिन्न देश वाट घुम्न आएका विदेशी पर्यटकहरुको बाक्लो भिड लागेको थियो ।


महिला पर्यटन व्यवसायी मञ्च


Leave a Reply