May 8, 2021

सडक महोत्सवमा अव माछाका परिकार बढी

पौष १५  सडक महोत्सवमा अव माछाका परिकार बढी हुन सक्ने पोखराको उत्तर लेकसाइड खपौदीमा हपर्ण सहकारी संस्थाले फेवातालबाट निकालेको माछा ।

माछाको तौल ३० कि.लो भन्दा बढी रहेको अहिले सम्म २००० दुइ हजार कि.लो. भन्दा बढी विक्रि भैसकेको जानकारी ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*