पोखरा स्थित अन्तरराष्ट्रिय माउन्टेन म्यूजियममा अत्याधुनिक प्रविधि डिजिटल गाइड ।
पोखरा ः हिमाल र हिमालीको गतिविधिलाई एउटै छानामुनिबाट अध्ययन अवलोकन गर्न सकिने पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयको जानकारी अब मानिसले नभई अत्याधुनिक प्रविधि डिजिटल गाइडले दिने भएको छ । संग्रहालय अवलोकन गर्न आउने प्रत्येक अवलोकनकर्ताले डिजिटल […]