राष्ट्रिय पर्यटन पत्रकार संघको चौथो वार्षिक साधारण सभा : विदेशमा सुचनादुत नियुक्त गर्ने, पर्यटकको नाममा अवैध गतिविधि गर्नेहरुको पर्दाफास गर्ने
१५ भदौ, काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले चौथो वार्षिक साधारण सभा भव्यताका साथ मनाएको छ। राजधानीमा बुधबार एक कार्यक्रम विच वार्षिक साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले […]