May 12, 2021

निगमले माग्यो २० जना पाइलट (पूर्ण विवरण सहित)

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वरिष्ठ पाइलट, वरिष्ठ प्रशिक्षकदेखि वरिष्ठ को पाइलटसम्म विभिन्न पदमा रोजगारीको अवसर खुलाएको निगमले बिहीबार सार्वजनिक सुचना प्रकाशित गर्दै उडानका लागि आवश्यक २० जना पाइलट माग गरेको हो निगमले वरिष्ठ पाइटल वरिष्ठ प्रशिक्षक पाइलट पदमा जनाबाट आवेदन माग गरेको

औँ तहको उक्त करार पदका लागि नागरिक उड्ययन प्राधिकरणबाट प्रशिक्षकको प्रमाणपत्र पाएको हुनुपर्ने ३५ सय घण्टासम्मको उडान अनुभव हुनुपर्ने योग्यता निगमले तोकेको त्यस्तै औँ तहको फ्लीट क्याप्टेन पदमा जना पाइलट निगमले माग गरेको करार सेवाको यो पदका लागि सिङल तथा मल्टि इन्जिनका जहाज १५ सय घण्टा उडान गरेको अनुभव हुनुपर्नेछ

निगमले पाँच सय घण्टा उडान अनुभव सहितको जना जुनियर क्याप्टेन औँ तहमा पाँच सय घण्टा नै उडान अनुभव भएको जना सिनियर कोपाइलट माग गरेको निगमका अनुसार ईच्छुकले अबको (साउन १२ गते बिहीबार) देखी १५ दिनभित्र आवेदन फारम निगममा बुझाउनु पर्नेछ

पाइलट अभावका कारण उडानमा समस्या भोग्दै आएको निगमले ठूलो सङ्ख्यामा पाइलट माग गरेको हो उडान विस्तार जहाज थपको समेत प्रक्रियामा रहेका कारण निगमलाई पाइलट आवश्यक रहेको बताइएको निगमले हालै मात्र पाइलटहरुको तलबमा वृद्धि गर्दै औषत लाख रुपैयाँ पुर्याएको थियो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*