May 24, 2022

२१औं गाउँ पर्यटन दिवशमा उपराष्ट्रपतिले ‘जनयुद्ध पर्यटन’ प्रस्ताव

July 31, 2017

काठमाडौं, १६साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले आफ्नो २१औं वार्षिक साधारण सभासँगै गाउँ पर्यटन दिवश भव्यताका साथ मनाएको छ । ठमेलस्थित गोकर्ण हाउस रिसोर्टमा सोमबार आयोजित सो समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले सम्बोधन गर्नुभएको […]

पर्यटनको गन्तव्य सराङकोटमा महोत्सव भदौ तेस्रो साता

July 31, 2017

पोखरा १६ साउन । साहसिक पर्यटनको गन्तव्य सराङकोटमा फेरी महोत्सव हुदैं छ । लामो समयपछि सराङकोटमा तेस्रो संस्करणको महोत्सव आयोजनाको तयारी गरिएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले नेपाल घुम्नै पर्ने डकुमन्ट्री बनाइरहेको अवस्थामा आन्तरिक तथा […]

बृद्धाश्रममा लायन्स टुरिजम सिटीको बृक्षारोपण

July 30, 2017

पोखरा १५ साउन । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा पोखरा बृद्धाश्रम सितापाइलामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष लायन बिष्णुबाबु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न १५ थरि फलफुलका बिरुवा रोपिएको क्लबका […]

फेवातालमा जिप खस्यो, एकको मृत्यु

July 30, 2017

 फेवातालमा जिप खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाईते भएका छन् । खहरे हुदैं पामेपुग्ने सडक खण्डको रातोमाटो डाडाँको मुनि सडकबाट जिप तालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रातोमाटो […]

टानलाई लक्षित गर्दै एनएमएमा एमाले र माआवोदी निकट व्यवसायीबीच तालमेल

July 30, 2017

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी निर्वाचनका लागि नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको छाता संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठन र नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको छाता संस्था नेपाल पर्यटन व्यवसायी संगठनबीच तालमेल भएको […]

नाराको निर्वाचन भदौ १६ गते, आकांक्षीमा चार व्यक्ति

July 30, 2017

 काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)को २९ औं वार्षिक साधारणसभा तथा निर्वाचन भदौ १६ गते हुने भएको छ । यस अघि साउन १७ मा गर्ने भनिए पनि आन्तरिक तयारी नपुगेको भन्दै नारा कार्यसमिति […]

अध्यक्षका उम्मेद्वारले १५ लाख खर्चनु पर्ने, सदस्यलाई ३ लाख एनएमए निर्वाचनका लागि

July 28, 2017

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)मा नयाँ नेतृत्वका लागि करीबकरीब निर्वाचन हुने अवस्था सिर्जना भएपछि अहिले उम्मेद्वारका आकांक्षीहरु खर्चको जोहो गर्ने विकल्प खोच्दैछन् ।   सहमतीय नेतृत्वका लागि पटकपटक विभिन्न राजनीतिक दलमा आस्था राख्ने संगठनबीच […]

महिलाकोलागि नेतृत्व विकास तालिम पर्यटन ब्यवसायी

July 28, 2017

पोखरा पर्यटन ब्यवसायी महिलाहरुको नेतृत्व तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने उद्घोषण तथा नेतृत्व विकास तालिम विहिबार सम्पन्न भएको छ । पर्यटन ब्यवसायी महिला समुहद्धारा आयोजित तालिमको समापन समारोहका प्रमुख अतिथि सौन्दर्यकर्मी युनियन […]

निगमले माग्यो २० जना पाइलट (पूर्ण विवरण सहित)

July 28, 2017

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वरिष्ठ पाइलट, वरिष्ठ प्रशिक्षकदेखि वरिष्ठ को पाइलटसम्म विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । निगमले बिहीबार सार्वजनिक सुचना प्रकाशित गर्दै उडानका लागि आवश्यक २० जना पाइलट माग गरेको हो । निगमले वरिष्ठ […]

फेरी अर्को अन्तराष्ट्रिय अवार्ड पोखराको माउण्ट कैलाश रिसोर्टलाई

July 28, 2017

पोखरा १३ साउन । पोखराको लेकसाईड स्थित माउण्ट कैलाश रिसोर्टले फेरी अर्को अन्तराष्ट्रिय अर्वाड प्राप्त गरेको छ । द विज नामक ब्यापारको विश्व संगठन मार्फत विहिवार अमेरिकाको भर्जिन आईल्याण्डमा सम्पन्न कार्यक्रमका विच माउण्ट कैलाश रिसोर्टलाई […]

1 2 3 6