May 12, 2021

पर्यटन ब्यवसायी सुन्दर कुमार श्रेष्ठ उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त ।

पोखरा जेष्ठ ९ मंगलवार | होटल द कान्तिपुर पोखराका सञ्चालक एवं पर्यटन ब्यवसायी सुन्दर कुमार श्रेष्ठ उपत्यका नगर विकास समितिको २१औं अध्यक्षमा नियुक्त हुनु भएको छ ।

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष एवं सल्लाहकार, पोखरा पर्यटन परिषदका पूर्ब अध्यक्ष तथा रोटरी कल्वका पूर्ब अध्यक्ष समेत रहनुभएका श्रोष्ठले पोखरा लेखनाथ महानगरपालिकालाई एक नमुना शहर बनाउन सबै पोखरेली बासीहरुको महत्वपूर्ण सहयोग रहने विश्वास ब्यक्त गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*