पोखरामा मत गणना जारी धनराजलाई ३४३९ मतको अग्रता
पोखरा ७ जेष्ठ : पोखरा महानगरपालिकामा मतगणना जारी छ । मतगणना शुरु भएको आज ८ दिन भैसक्यो तर कहिले सकिन्छ भन्ने टंङ्गो नै छैन । अहिले सम्म पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले […]